गन्ती 13:27 - Compare All Versions
गन्ती 13:27 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले मोशालाई यसो भने, “तपाईंले पठाउनुभएको ठाउँमा हामी पुग्यौं। साँच्ची नै त्यहाँ दूध र मह बग्दारहेछन्, अनि त्यसको फलफूल यही हो।
शेयर गर्नुहोस्
गन्ती 13 NNRVगन्ती 13:27 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मोशालाई यसरी वर्णन गरे: “तपाईंले हामीलाई पठाउनुभएको देशमा हामी गयौँ। साँच्चै त्यो देशमा दूध र मह बग्दो रहेछ! त्यहाँको फल यही हो।
शेयर गर्नुहोस्
गन्ती 13 NCVगन्ती 13:27 NERV (पवित्र बाइबल)
तिनीहरूले मोशालाई भने, “हामीलाई तपाईंले पठाउनु भएको भूमिमा गयौं। साँच्चै नै यो भूमि दूध र मह बगिरहेको भूमि रहेछ। अनि त्यस भूमिबाट हामीले ल्याएको फलहरू यी नै हुन्।
शेयर गर्नुहोस्
गन्ती 13 NERVगन्ती 13:27 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मोशालाई भने, “हामीले त्यो देश घुमेर खोजी गर्यौं, देश धनी र मलिलो छ, त्यसका केही फलहरू यहाँ छन्।
शेयर गर्नुहोस्
गन्ती 13 सरल नेपाली