गन्ती 13:28 - Compare All Versions

गन्ती 13:28 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर त्‍यहाँ बस्‍ने मानिसहरू बलिया रहेछन्‌ र सहरहरू पर्खालले घेरिएका र ज्‍यादै ठूला-ठूला रहेछन्‌। त्‍यसबाहेक हामीले त्‍यहाँ अनाकका सन्‍तानहरू पनि देख्‍यौं।

शेयर गर्नुहोस्
गन्ती 13 NNRV

गन्ती 13:28 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तर त्यस देशमा बस्‍ने मानिसहरू शक्तिशाली छन्। तिनीहरूका सहरहरू धेरै ठूला र पर्खालले घेरिएका छन्। त्यसबाहेक हामीले त्यहाँ अनाकका सन्तति पनि देख्यौँ।

शेयर गर्नुहोस्
गन्ती 13 NCV

गन्ती 13:28 NERV (पवित्र बाइबल)

जो मानिसहरू त्यस भूमिमा बसेकाछन् तिनीहरू बलिया छन् अनि शहरहरू अत्यन्तै विशाल र पर्खालले घेरिएका छन्। त्यहाँ हामीले अनाकको सन्तानहरू अनाकीहरूलाई पनि देख्यौं।

शेयर गर्नुहोस्
गन्ती 13 NERV

गन्ती 13:28 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तर त्‍यहाँ बास गर्ने मानिसहरू बलवान् छन् र तिनीहरूका सहरहरू ठूला-ठूला पर्खाल र किल्‍लाले सुरक्षित गरिएका छन्। त्‍यस बाहेक त्‍यहाँ हामीहरूले अनाकका सन्‍तान देख्‍यौं।

शेयर गर्नुहोस्
गन्ती 13 सरल नेपाली