गन्ती 13:29 - Compare All Versions

गन्ती 13:29 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

नेगेव भनिने दक्षिण क्षेत्रमा अमालेकीहरू, र पहाड़ी क्षेत्रमा हित्ती, यबूसी र एमोरीहरू, अनि समुद्रको नजिक र यर्दन नदीको किनारमा कनानीहरू बस्‍दारहेछन्‌।”

शेयर गर्नुहोस्
गन्ती 13 NNRV

गन्ती 13:29 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अमालेकीहरू दक्षिणमा बस्दा रहेछन्। हित्तीहरू, यबूसीहरू र एमोरीहरूचाहिँ पहाडी मुलुकमा बस्दा रहेछन्। कनानीहरूचाहिँ समुद्रको नजिक र यर्दन नदीको किनारहुँदो बस्दा रहेछन्।”

शेयर गर्नुहोस्
गन्ती 13 NCV

गन्ती 13:29 NERV (पवित्र बाइबल)

नेगेव भूमिमा अमालेकीहरूले बसो-बास गरेको पायौं भने पहाडी क्षेत्रमा हित्ती, यबूसी अनि एमोरीहरू, अनि समुद्रको किनार र यर्दन नदीको किनारमा कनानीहरू बसो-बास गर्दा रहेछन्।”

शेयर गर्नुहोस्
गन्ती 13 NERV

गन्ती 13:29 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

देशको दक्षिण भागमा अमालेकीहरू बस्‍छन्, हित्ती, यबूसी र एमोरीहरू पहाडमा बस्‍छन्। अनि कनानीहरूचाहिँ भूमध्‍य सागरको नजिक र यर्दन नदीको किनारमा बस्‍दा रहेछन्।”

शेयर गर्नुहोस्
गन्ती 13 सरल नेपाली