गन्ती 13:31 - Compare All Versions
गन्ती 13:31 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीसँग जाने मानिसहरूले भने, “ती मानिसहरूका विरुद्धमा जान हामी सक्नेछैनौं, किनकि ती हामीभन्दा बलिया छन्।”
शेयर गर्नुहोस्
गन्ती 13 NNRVगन्ती 13:31 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीसित जासुस गर्न जाने मानिसहरूले भने, “हामीले ती मानिसहरूलाई आक्रमण गर्न सक्दैनौँ; किनकि तिनीहरू हामीहरूभन्दा बलिया छन्।”
शेयर गर्नुहोस्
गन्ती 13 NCVगन्ती 13:31 NERV (पवित्र बाइबल)
तर मानिसहरू जो ऊसित गएका थिए भने, “तिनीहरू माथि आक्रमण गर्नु हामी सक्षम हुनेछैनौं किनभने तिनीहरू हामी भन्दा बलिया छन्।”
शेयर गर्नुहोस्
गन्ती 13 NERVगन्ती 13:31 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तर कालेबसित जाने अरू मानिसहरूले भने, “होइन, तिनीहरूमाथि हमला गर्ने शक्ति हामीसित छैन। त्यहाँका मानिसहरू हामीभन्दा शक्तिमान् रहेछन्।”
शेयर गर्नुहोस्
गन्ती 13 सरल नेपाली