गन्ती 14:2 - Compare All Versions
गन्ती 14:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
सबै इस्राएलीहरू मोशा र हारूनका विरुद्धमा गनगनाए, र सारा समुदायले तिनीहरूलाई भने, “हामी मिश्रदेशमा नै मरेका भए असल हुनेथियो, अथवा यस उजाड़-स्थानमा मरेका भए पनि हुन्थ्यो।
शेयर गर्नुहोस्
गन्ती 14 NNRVगन्ती 14:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै इस्राएलीहरूले मोशा र हारूनको विरुद्धमा गनगन गर्न थाले। अनि सारा समुदायले तिनीहरूलाई भने, “यदि हामी इजिप्टमै मरेका भए अथवा यही उजाडस्थानमै मरेका भए बरु असल हुनेथियो!”
शेयर गर्नुहोस्
गन्ती 14 NCVगन्ती 14:2 NERV (पवित्र बाइबल)
इस्राएलका सबै मानिसहरूले मोशा र हारूनको विरूद्धमा गनगनाए। सबै मानिसहरूले तिनीहरूलाई भने, “यदि हामी मिश्रदेशमा नै अर्थात् यो मरुभूमिमा मरेको भए राम्रो हुनेथियो।
शेयर गर्नुहोस्
गन्ती 14 NERVगन्ती 14:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मोशा र हारूनका विरुद्धमा भने, “मिश्रमा वा यही वनमा मर्नु असल हुनेथियो!
शेयर गर्नुहोस्
गन्ती 14 सरल नेपाली