गन्ती 14:28 - Compare All Versions

गन्ती 14:28 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तिनीहरूलाई भनिदेओ, ‘जस्‍तो म जीवित छु, परमप्रभु घोषणा गर्नुहुन्‍छ, मैले सुन्‍ने गरी तिमीहरूले जे-जे भनेका थियौ, म त्‍यही नै गर्नेछु।

शेयर गर्नुहोस्
गन्ती 14 NNRV

गन्ती 14:28 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यसकारण तिनीहरूलाई भन्, “याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ तिमीहरूले भनेका कुराहरू मैले सुनेको छु। अनि म तिमीहरूसँग त्यसैअनुसार गर्नेछु।

शेयर गर्नुहोस्
गन्ती 14 NCV

गन्ती 14:28 NERV (पवित्र बाइबल)

तिनीहरूलाई भनी देऊ, ‘जस्तो म जिवित छु परमप्रभु भन्नुहुन्छ तिमीहरूले परमप्रभुको विरोधमा जे जति भनेका थियौ ती सब पूर्ण गरी दिनेछु। तिमीहरूलाई जे गर्नेछु त्यो यही हो।

शेयर गर्नुहोस्
गन्ती 14 NERV

गन्ती 14:28 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

अब तिनीहरूलाई यो जवाफ दे, ‘म यो शपथ खाँदछु कि म जीवित छु भन्‍ने स्‍वयम् साक्षी राखी म भन्‍दछु, त्‍यसरी नै म तिमीहरूले मागेअनुसार गर्नेछु।

शेयर गर्नुहोस्
गन्ती 14 सरल नेपाली