गन्ती 14:6-7 - Compare All Versions

गन्ती 14:6-7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

देशको भेद लिन गएकाहरूमध्‍येका नूनका छोरा यहोशू र यपुन्‍नेका छोरा कालेबले आ-आफ्‍ना लुगा च्‍याते, र इस्राएलीहरूका सारा समुदायलाई तिनीहरूले भने, “हामी भेद लिन गएको देश अत्‍यन्‍तै असल देश छ।

शेयर गर्नुहोस्
गन्ती 14 NNRV

गन्ती 14:6-7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

ती मानिसहरूसँग कनान देशको बारेमा जासुसी गर्न जाने नूनका छोरा यहोशू र यपून्‍नेका छोरा कालेबले पनि आफ्ना लुगा च्याते। अनि सारा इस्राएली समुदायलाई कालेब र यहोशूले भने, “हामीले गएर जासुसी गरेको देश अति उत्तम छ।

शेयर गर्नुहोस्
गन्ती 14 NCV

गन्ती 14:6-7 NERV (पवित्र बाइबल)

नूनको छोरो यहोशू र यपून्नेको छोरो कालेब भूमिको जाँच गर्न जानेहरू मध्ये दुइजना थिए तिनीहरूले लुगाहरू च्याते मानिसहरूले गनगन गरेकोमा तिमीहरूले दुःख देखाए। यहोशू र कालेबले इस्राएलका सम्पूर्ण समुदायलाई भने, “यो भूमि जसलाई हामीले जाँच गर्यौं त्यो धेरै राम्रो भूमि छ।

शेयर गर्नुहोस्
गन्ती 14 NERV

गन्ती 14:6-7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

नूनका छोरा यहोशू र यपुन्‍नेका छोरा कालेबले अफसोस गरेर आफ्‍ना वस्‍त्र च्‍याते। ती दुई जासूसहरूले इस्राएलीहरूलाई भने, “हामीले खोजी गरी आएको देश असल छ।

शेयर गर्नुहोस्
गन्ती 14 सरल नेपाली