गन्ती 14:8 - Compare All Versions

गन्ती 14:8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यदि परमप्रभु हामीसित प्रसन्‍न हुनुभयो भने, उहाँले हामीलाई त्‍यस देशमा ल्‍याउनुहुनेछ, र त्‍यो दूध र मह बग्ने देश हामीलाई दिनुहुनेछ।

शेयर गर्नुहोस्
गन्ती 14 NNRV

गन्ती 14:8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यदि याहवेह हामीसँग प्रसन्‍न हुनुभयो भने उहाँले हामीलाई त्यो देश, दूध र मह बग्ने देशमा पुर्‍याउनुहुने छ, र त्यो देश हामीलाई दिनुहुनेछ।

शेयर गर्नुहोस्
गन्ती 14 NCV

गन्ती 14:8 NERV (पवित्र बाइबल)

यदि परमप्रभु हामीसित सन्तुष्ट हुनु भए उहाँको अगुवाईमा हामीलाई त्यस भूमीमा पुर्याउनु हुनेछ अनि त्यो दूध र मह बग्ने भूमि हामीलाई दिनु हुनेछ।

शेयर गर्नुहोस्
गन्ती 14 NERV

गन्ती 14:8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

परमप्रभु हामीसित खुसी हुनुहुन्‍छ भने उहाँले हामीलाई त्‍यस देशमा पुर्‍याउनुहुनेछ र त्‍यो धनी र मलिलो देश हामीलाई दिनुहुनेछ।

शेयर गर्नुहोस्
गन्ती 14 सरल नेपाली