गन्ती 20:10 - Compare All Versions

गन्ती 20:10 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अनि मोशा र हारूनले चट्टानको सामुन्‍ने समुदायलाई जम्‍मा गरे। तब मोशाले तिनीहरूलाई भने, “सुन, ए विद्रोही मानिस हो! के यही चट्टानबाट हामी तिमीहरूका निम्‍ति पानी निकालिदिऔँ?”

शेयर गर्नुहोस्
गन्ती 20 NNRV

गन्ती 20:10 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

मोशा र हारूनले समुदायलाई चट्टानको सामु भेला गराए; र मोशाले तिनीहरूलाई भने, “अब सुन, ए विद्रोहीहरूहो, हामीले तिमीहरूका निम्ति के यही चट्टानबाट पानी निकाल्नैपर्ने हो त?”

शेयर गर्नुहोस्
गन्ती 20 NCV

गन्ती 20:10 NERV (पवित्र बाइबल)

त्यसपछि मोशा र हारूनले मानिसहरूलाई चट्टानको सामुन्ने भेला गराए। तब मोशाले तिनीहरूलाई भने, “तिमीहरू विद्रोही हो। सुन, के हामीले तिमीहरूको निम्ति यो चट्टानबाट पानी ल्याउनु?”

शेयर गर्नुहोस्
गन्ती 20 NERV

गन्ती 20:10 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

मोशा र हारूनले सबै मानिसहरूलाई चट्टानको अघि भेला गरे र मोशाले भने, “सुन, ए विद्रोही मानिसहरू हो! के यो चट्टानबाट तिमीहरूलाई पानी निकालिदिऊँ?”

शेयर गर्नुहोस्
गन्ती 20 सरल नेपाली