गन्ती 20:11 - Compare All Versions
गन्ती 20:11 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
अनि मोशाले आफ्नो हात उठाएर दुई पल्ट आफ्नो लहुरोले चट्टान हिर्काए। तब त्यहाँबाट प्रशस्त पानी फुटेर निस्क्यो, अनि समुदाय र तिनीहरूका गाईबस्तुले पिए।
शेयर गर्नुहोस्
गन्ती 20 NNRVगन्ती 20:11 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशाले आफ्नो हात उचाले र त्यस चट्टानलाई आफ्नो लहुरोले दुई पटक हिर्काए। तब पानीको मूल फुटेर निस्क्यो। अनि समुदाय र तिनीहरूका गाईबस्तुहरूले पिए।
शेयर गर्नुहोस्
गन्ती 20 NCVगन्ती 20:11 NERV (पवित्र बाइबल)
तब मोशाले हात उठाएर त्यस चट्टान माथि दुइ पल्ट आफ्नौ लौरोले हिर्काए अनि प्रशस्त पानी बाहिर निस्कयो। मानिसहरू र पशुहरूले पानी पिए।
शेयर गर्नुहोस्
गन्ती 20 NERVगन्ती 20:11 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तब मोशाले लौरो उठाएर चट्टानलाई दुईचोटि हिर्काए। त्यहाँबाट पानीको एउटा ठूलो मूल फुटेर निस्क्यो र सबै मानिस र पशुहरूले पानी पिए।
शेयर गर्नुहोस्
गन्ती 20 सरल नेपाली