गन्ती 21:5
गन्ती 21:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब तिनीहरूले परमेश्वर र मोशाको विरुद्धमा यसो भन्न लागे, “यस उजाड़-स्थानमा मर्न हामीलाई तपाईंहरूले किन मिश्रदेशबाट ल्याउनुभयो? यहाँ रोटी छैन, यहाँ पानी पनि छैन। यस तुच्छ खानेकुरादेखि त हामीलाई वाक्कै लागिसक्यो।”
शेयर गर्नुहोस्
गन्ती 21 पढ्नुहोस्गन्ती 21:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले परमेश्वरको र मोशाको विरुद्धमा यसो भनेर गनगनाउन लागे, “तपाईंले हामीलाई इजिप्टबाट उजाडस्थानमा मर्नलाई किन ल्याउनुभयो? यहाँ खानेकुरा केही छैन; र पानी पनि छैन! अनि यस तुच्छ भोजनले हामी वाक्क भइसक्यौँ!”
शेयर गर्नुहोस्
गन्ती 21 पढ्नुहोस्