गन्ती 21:7
गन्ती 21:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि मोशाकहाँ आएर मानिसहरूले भने, “परमप्रभु र तपाईंको विरुद्धमा बोलेर हामीले पाप गरेका छौं। उहाँले हामीबाट यी सर्पहरू हटाइदेऊन् भनी परमप्रभुलाई प्रार्थना गर्नुहोस्।” तब मोशाले ती मानिसहरूका निम्ति प्रार्थना गरे।
शेयर गर्नुहोस्
गन्ती 21 पढ्नुहोस्गन्ती 21:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ती मानिसहरू मोशाकहाँ आएर बिन्ती गरे, “हामीले याहवेह र तपाईंको विरुद्धमा बोलेर पाप गरेका छौँ। याहवेहले यी सर्पहरू हामीबाट हटाइदेऊन् भनी प्रार्थना गरिदिनुहोस्।” यसकारण मोशाले मानिसहरूका निम्ति प्रार्थना गरिदिए।
शेयर गर्नुहोस्
गन्ती 21 पढ्नुहोस्