गन्ती 21:9
गन्ती 21:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मोशाले एउटा काँसाको सर्प बनाएर त्यसलाई एउटा खामामा झुण्ड्याए। सर्पले डसेका सबैले काँसाको सर्पलाई हेरेपछि बाँचे।
शेयर गर्नुहोस्
गन्ती 21 पढ्नुहोस्गन्ती 21:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण मोशाले एउटा काँसोको सर्प बनाएर त्यसलाई एउटा खाँबोमा राखिदिए। त्यसपछि जब कसैलाई सर्पले डस्थ्यो, तब त्यसले काँसोको सर्पलाई हेर्थ्यो, र त्यो बाँच्थ्यो।
शेयर गर्नुहोस्
गन्ती 21 पढ्नुहोस्