गन्ती 22:27
गन्ती 22:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
गधा परमप्रभुका दूतलाई देखेर थचक्क बस्यो। तब बालामलाई रीस उठ्यो, र आफ्नो लहुरोले गधालाई पिट्न लाग्यो।
शेयर गर्नुहोस्
गन्ती 22 पढ्नुहोस्गन्ती 22:27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब गधाले याहवेहको दूतलाई देख्यो, तब त्यो भुइँमा थचक्क बस्यो। अनि बालाम रिसाए, र गधालाई आफ्नो लहुरोले पिट्न थाले।
शेयर गर्नुहोस्
गन्ती 22 पढ्नुहोस्