गन्ती 22:29
गन्ती 22:29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बालामले गधालाई भने, “तैंले मलाई मूर्ख तुल्याइस्। मेरो हातमा तरवार हुँदो हो त म तँलाई अहिले नै मारिहाल्नेथिएँ।”
शेयर गर्नुहोस्
गन्ती 22 पढ्नुहोस्गन्ती 22:29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बालामले गधालाई जवाफ दिए, “तैँले मलाई मूर्ख बनाइस्! यदि मेरो हातमा तरवार मात्र भएको भए म तँलाई अहिले नै काट्नेथिएँ।”
शेयर गर्नुहोस्
गन्ती 22 पढ्नुहोस्