गन्ती 23:20
गन्ती 23:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हेर्, मैले त आशिष् दिने आज्ञा पाएको छु। उहाँले आशिष् दिनुभएको छ, र म त्यसलाई उल्टाउन सक्दिनँ।
शेयर गर्नुहोस्
गन्ती 23 पढ्नुहोस्गन्ती 23:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मैले आशिष् दिनू भन्ने आज्ञा पाएको छु; उहाँले आशिष् दिनुभएको छ, र म यसलाई बदली गर्न सक्दिनँ।
शेयर गर्नुहोस्
गन्ती 23 पढ्नुहोस्