गन्ती 23:23
गन्ती 23:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
निश्चय नै याकूबलाई लाग्ने कुनै टुनामुना छँदैछैन, इस्राएलको विरुद्धमा कुनै जोखना छैन। ‘परमेश्वरले कस्तो विचित्रको कार्य गर्नुभएको छ’ भनी याकूब र इस्राएलको विषयमा अब भनिनेछ।
शेयर गर्नुहोस्
गन्ती 23 पढ्नुहोस्गन्ती 23:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याकोबको विरुद्धमा कुनै तन्त्रमन्त्र छैन। इस्राएलको विरुद्धमा कुनै टुनामुनाले काम गर्दैन। अब याकोबको विषयमा र इस्राएलको विषयमा यसो भनिनेछ, ‘परमेश्वरले के गर्नुभएको छ, त्यो हेर!’
शेयर गर्नुहोस्
गन्ती 23 पढ्नुहोस्