गन्ती 27:8 - सबै संस्करणहरू तुलना गर्नुहोस्
गन्ती 27:8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“तैंले इस्राएलीहरूलाई भन्, ‘कुनै मानिस छोरा नभई मर्यो भने छोरीलाई नै उत्तराधिकारी बनाइदिनू।
शेयर गर्नुहोस्
गन्ती 27 NNRVगन्ती 27:8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका मानिसहरूलाई भन्, कुनै मर्ने मानिसको छोरो छैन भने त्यसको सम्पत्तिमाथि त्यसकी छोरीको हक लाग्नेछ।
शेयर गर्नुहोस्
गन्ती 27 सरल नेपालीगन्ती 27:8 NERV (पवित्र बाइबल)
“इस्राएलका मानिसहरूको निम्ति यो नियम बनाएर राख, ‘यदि पुत्रहीन व्यक्ति मरे उसको सबै सम्पत्ति उसकी छोरीहरूले पाउनेछन्।
शेयर गर्नुहोस्
गन्ती 27 NERVगन्ती 27:8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूलाई भन्, “यदि कुनै मानिस मर्छ, र त्यसको कुनै छोरा छैन भने त्यसको सम्पत्ति त्यसका छोरीलाई नै नदिनू।
शेयर गर्नुहोस्
गन्ती 27 NCV