गन्ती 4:7 - सबै संस्करणहरू तुलना गर्नुहोस्
गन्ती 4:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“तिनीहरूले उपस्थितिका रोटीको टेबिलमाथि एउटा नीलो कपड़ा ओछ्याई त्यसमाथि थालहरू, धुपौराहरू, बाटाहरू र अर्घ-बलिका कचौराहरू राखून्, र सधैँ त्यहीँ रहने रोटी त्यसमाथि रहोस्।
शेयर गर्नुहोस्
गन्ती 4 NNRVगन्ती 4:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले परमप्रभुलाई चढाएका रोटीहरू राख्ने टेबिलमाथि एउटा नीलो तन्ना ओछ्याएर त्यसमा थाल, कचौरा, धुपौरा, भेटी चढाउने पात्र र मद्यबलिका कलशहरू राख्नेछन्। टेबिलमा सधैँ रोटी रहनेछ।
शेयर गर्नुहोस्
गन्ती 4 सरल नेपालीगन्ती 4:7 NERV (पवित्र बाइबल)
“तिनीहरूले पवित्र टेबलमाथि निलो रंङ्गको लुगा ओछ्याउन् अनि त्यसमाथि, रिकापी, धूपौरोहरू, बाटाहरू अनि अर्ध-बलिका कचौराहरू राखून्, अथवा ढुँङ्ग्रा राखिदिऊन्। विषेश रोटी त्यो पवित्र टेबलमा सधैँ रहोस्।
शेयर गर्नुहोस्
गन्ती 4 NERVगन्ती 4:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उपस्थितिको रोटीको टेबुलमाथि तिनीहरूले निलो लुगा ओछ्याएर त्यसमाथि थालहरू, भाँडाहरू, बाटाहरू र अर्घबलिका कचौराहरू राखून्; सधैँ रहिरहनुपर्ने रोटी त्यहाँ टेबुलमाथि हुनुपर्छ।
शेयर गर्नुहोस्
गन्ती 4 NCV