गन्ती 6:23 - Compare All Versions

गन्ती 6:23 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“हारून र त्‍यसका छोराहरूलाई भन्, ‘इस्राएलीहरूलाई तिमीहरूले आशीर्वाद दिँदा यसो भन्‍नू

शेयर गर्नुहोस्
गन्ती 6 NNRV

गन्ती 6:23 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“हारून र त्यसका छोराहरूलाई यसो भन्, ‘तिमीहरूले इस्राएलीहरूलाई आशीर्वाद दिँदा यसो भन्‍नू

शेयर गर्नुहोस्
गन्ती 6 NCV

गन्ती 6:23 NERV (पवित्र बाइबल)

“हारून र उसका छोराहरूलाई भन, तिमीहरूले यस प्रकारले इस्राएलका मानिसहरूलाई आशीर्वाद देऊ। तिनीहरूलाई आशीर्वाद दिँदा यसो भन्नु

शेयर गर्नुहोस्
गन्ती 6 NERV

गन्ती 6:23 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यसरी आशीर्वाद देऊन् भनी परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो

शेयर गर्नुहोस्
गन्ती 6 सरल नेपाली