गन्ती 6:27 - Compare All Versions
गन्ती 6:27 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“यसरी नै तिनीहरूले इस्राएलीहरूमाथि मेरो नाम कायम राख्नेछन्, र म तिनीहरूलाई आशिष् दिनेछु।”
शेयर गर्नुहोस्
गन्ती 6 NNRVगन्ती 6:27 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसरी तिनीहरूले मेरो नाम इस्राएलीहरूमा कायम राखून्। अनि म तिनीहरूलाई आशिष् दिनेछु।”
शेयर गर्नुहोस्
गन्ती 6 NCVगन्ती 6:27 NERV (पवित्र बाइबल)
यस रीतिले जब इस्राएलका मानिसहरूलाई अशीर्वाद दिंदा हारून र उसका छोराले मेरो नाम मानिसहरूमाथि लगाउछन् अनि म तिनीहरूलाई आशीष दिनेछु।”
शेयर गर्नुहोस्
गन्ती 6 NERVगन्ती 6:27 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुले भन्नुभयो, “यदि तिनीहरूले मेरो नाम इस्राएलीहरूलाई आशीर्वाद दिएर उच्चारण गरे भने म तिनीहरूलाई आशीर्वाद दिनेछु।”
शेयर गर्नुहोस्
गन्ती 6 सरल नेपाली