गन्ती 9:23 - Compare All Versions
गन्ती 9:23 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको आज्ञामा तिनीहरूले पाल टाँग्थे, र परमप्रभुकै आज्ञामा तिनीहरू प्रस्थान गर्थे। परमप्रभुले मोशाद्वारा जस्तो आज्ञा गर्नुभयो, तिनीहरूले त्यही पालन गर्थे।
शेयर गर्नुहोस्
गन्ती 9 NNRVगन्ती 9:23 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको आज्ञामा तिनीहरूले पाल टाँग्थे र याहवेहकै आज्ञामा तिनीहरू प्रस्थान गर्थे। मोशाद्वारा याहवेहले दिनुभएको आज्ञाअनुसार तिनीहरूले उहाँको आदेश पालन गर्थे।
शेयर गर्नुहोस्
गन्ती 9 NCVगन्ती 9:23 NERV (पवित्र बाइबल)
परमप्रभुको आज्ञा अनुसार तिनीहरूले शिविर हाले अनि परमप्रभुकै आज्ञा अनुसार यात्रा शुरू गरे। मोशाद्वारा तिनीहरूले परमप्रभुको आज्ञा पालन गरे।
शेयर गर्नुहोस्
गन्ती 9 NERVगन्ती 9:23 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले तिनीहरूलाई मोशाद्वारा दिनुभएको आज्ञाअनुसार तिनीहरूल छाउनी हाल्थे वा उठाउँथे।
शेयर गर्नुहोस्
गन्ती 9 सरल नेपाली