फिलिप्पी 1:20
फिलिप्पी 1:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो उत्कट प्रतीक्षा र आशा यो हो, कि म कदाचित् लज्जित हुनेछैनँ, तर ममा प्रशस्त साहस हुनेछ, र सधैँझैँ अहिले पनि मेरो शरीरमा ख्रीष्ट सम्मानित हुनुहुनेछ, चाहे मृत्युद्वारा होस्, अथवा जीवनद्वारा।
शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्फिलिप्पी 1:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म उत्कट इच्छा र आशा गर्दछु, म कदापि शर्ममा पर्नेछैनँ; तर मसँग प्रशस्त साहस हुनेछ, ताकि चाहे जीवनद्वारा होस् वा मृत्युद्वारा, सदाझैँ मेरो शरीरमा ख्रीष्ट उच्च पारिनुहुनेछ।
शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्