फिलिप्पी 4:6
फिलिप्पी 4:6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
केही कुरामा पनि फिक्री नगर। तर तिमीहरूलाई खाँचो परेको कुरा प्रार्थनामा परमेश्वरलाई भन अनि धन्यवाद दिंदै बिन्ती चढाओ।
शेयर गर्नुहोस्
फिलिप्पी 4 पढ्नुहोस्फिलिप्पी 4:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्
शेयर गर्नुहोस्
फिलिप्पी 4 पढ्नुहोस्