हितोपदेश 1:7-8
हितोपदेश 1:7-8 पवित्र बाइबल (NERV)
परमप्रभुलाई सम्मान गर्नु बुद्धिको शुरूवात हो। तर मूर्खहरूले अनुशासन अनि ज्ञानलाई घृणा गर्छन्। हे मेरो छोरो, आफ्नो बाबुको कुरा सुन् जब उनले तिमीलाई प्रशिक्षण दिन्छन् अनि आफ्नी आमाले दिएको शिक्षालाई अवहेलना नगर।
शेयर गर्नुहोस्
हितोपदेश 1 पढ्नुहोस्