हितोपदेश 10:12 - Compare All Versions

हितोपदेश 10:12 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

घृणाले कलह उत्‍पन्‍न गराउँछ, तर प्रेमले सबै कुकर्महरू ढाकिदिन्‍छ

शेयर गर्नुहोस्
हितोपदेश 10 NNRV

हितोपदेश 10:12 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

घृणाले फाटो उब्जाउँछ; तर प्रेमले सबै अपराधहरू ढाक्दछ।

शेयर गर्नुहोस्
हितोपदेश 10 NCV

हितोपदेश 10:12 NERV (पवित्र बाइबल)

घृणाले झगडा़ उत्पन्न गराउँछ, तर प्रेमले सबै अपराधहरूलाई क्षमा गर्छ।

शेयर गर्नुहोस्
हितोपदेश 10 NERV

हितोपदेश 10:12 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

घृणाले झगडा बढाउँदछ तर प्रेमले सबै दोष ढाक्‍दछ।

शेयर गर्नुहोस्
हितोपदेश 10 सरल नेपाली