हितोपदेश 10:17 - Compare All Versions
हितोपदेश 10:17 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
जसले अनुशासन पालन गर्छ, त्यसले जीवनको बाटो देखाउँछ, तर सुधारको बेवास्ता गर्नेले अरूलाई पनि बहकाउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 10 NNRVहितोपदेश 10:17 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनुशासन पालन गर्ने जीवनको बाटोमा जान्छ, तर जसले सुधारलाई बेवास्ता गर्छ, त्यसले अरूलाई पथभ्रष्ट पार्छ।
शेयर गर्नुहोस्
हितोपदेश 10 NCVहितोपदेश 10:17 NERV (पवित्र बाइबल)
आफूले भोगेको सजायबाट जुन मानिसले शिक्षा लिन्छ उसले अन्य मानिसहरूलाई पनि बाँच्न सिकाउँछ। तर जुन मानिसले सजायबाट शिक्षा लिनु अस्वीकार गर्छ त्यसले अरूलाई पथभ्रष्ट बनाई दिन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 10 NERVहितोपदेश 10:17 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
सुधार ग्रहण गर्नेले जीवन पाउँदछ तर आफ्नो भुल स्वीकार नगर्ने खतरामा पर्छ।
शेयर गर्नुहोस्
हितोपदेश 10 सरल नेपाली