हितोपदेश 10:19 - Compare All Versions
हितोपदेश 10:19 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
जब कुरा बढ्ता गरिन्छ, पापको अभाव हुँदैन, तर जसले आफ्नो जिब्रोलाई वशमा राख्छ, त्यो बुद्धिमान् हो।
शेयर गर्नुहोस्
हितोपदेश 10 NNRVहितोपदेश 10:19 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब बढ्ता बोलिन्छ, पापले बढी स्थान पाउँछ; तर बुद्धिमान्ले आफ्नो जिब्रोमा लगाम लगाउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 10 NCVहितोपदेश 10:19 NERV (पवित्र बाइबल)
धेरै बोल्ने मानिसले प्रायः समस्या उब्जाउँछ, तर चुपचाप रहने मानिस विवेकी हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 10 NERVहितोपदेश 10:19 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
जति धेरै बोल्छौ, उति नै धेरै पाप गर्ने सम्भावना हुन्छ, बुद्धिमान् मानिस चुप भई बस्छ।
शेयर गर्नुहोस्
हितोपदेश 10 सरल नेपाली