हितोपदेश 10:22 - Compare All Versions
हितोपदेश 10:22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको आशिष्ले धन-सम्पत्ति ल्याउँछ, अनि उहाँले त्यसमाथि दु:ख थप्नुहुन्न।
शेयर गर्नुहोस्
हितोपदेश 10 NNRVहितोपदेश 10:22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको आशिष्ले धनसम्पत्ति ल्याउँछ; अनि उहाँले यसमा दुःख थप्नुहुन्न।
शेयर गर्नुहोस्
हितोपदेश 10 NCVहितोपदेश 10:22 NERV (पवित्र बाइबल)
परमेश्वरको आशीर्वादले धन सम्पत्ति ल्याउँछ अनि उहाँले यसमा कष्टहरू थप्नु हुन्न।
शेयर गर्नुहोस्
हितोपदेश 10 NERVहितोपदेश 10:22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको आशिष्ले तिमी धनी बन्दछौ तर कठोर परिश्रमले तिमीलाई धनी पार्दैन।
शेयर गर्नुहोस्
हितोपदेश 10 सरल नेपाली