हितोपदेश 10:25 - Compare All Versions

हितोपदेश 10:25 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

जब आँधीबेहरी मड़ारिएर आउँछ, दुष्‍टहरू रहँदैनन्, तर धर्मात्‍माचाहिँ अनन्‍तसम्‍मै स्‍थिर रहन्‍छन्‌।

शेयर गर्नुहोस्
हितोपदेश 10 NNRV

हितोपदेश 10:25 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

आँधीबेहरी आएपछि दुष्‍टहरू सोहोरिएर गइहाल्छन्; तर धर्मीचाहिँ अन्त्यसम्मै स्थिर रहन्छन्।

शेयर गर्नुहोस्
हितोपदेश 10 NCV

हितोपदेश 10:25 NERV (पवित्र बाइबल)

आँधी-बेहरीले उडाएर लगे झैं दुष्ट मानिसहरू एक क्षणमै नष्ट हुन्छन्, तर धर्मी मानिस अनन्त सम्मै दृढ रहिरहन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 10 NERV

हितोपदेश 10:25 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

आँधी आएर दुष्‍टलाई उडाइलैजान्‍छ तर इमानदार मानिसहरू सधैँ सुरक्षित नै रहन्‍छन्।

शेयर गर्नुहोस्
हितोपदेश 10 सरल नेपाली