हितोपदेश 10:27 - Compare All Versions

हितोपदेश 10:27 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

परमप्रभुको डरले जीवनको आयु थपिन्‍छ, तर दुष्‍टको आयु घटाइन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 10 NNRV

हितोपदेश 10:27 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

याहवेहप्रति गरिएको श्रद्धाले जीवनको आयु लामो पार्छ; तर दुष्‍टका आयुचाहिँ घटाइन्छ

शेयर गर्नुहोस्
हितोपदेश 10 NCV

हितोपदेश 10:27 NERV (पवित्र बाइबल)

परमप्रभुको भयले मानिसको आयु बढाइ दिन्छ, तर दुष्ट मानिसको आयु घटूनेछ।

शेयर गर्नुहोस्
हितोपदेश 10 NERV

हितोपदेश 10:27 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

परमप्रभुको आज्ञापालन गर र तिमी दीर्घायु हुनेछौ, दुष्‍टहरू समय नपुगी मरिजान्‍छन्।

शेयर गर्नुहोस्
हितोपदेश 10 सरल नेपाली