हितोपदेश 10:3 - Compare All Versions

हितोपदेश 10:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

परमप्रभुले धर्मीहरूलाई भोकै रहन दिनुहुन्‍न, तर उहाँले दुष्‍टको लालसालाई विफल पार्नुहुन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 10 NNRV

हितोपदेश 10:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

याहवेहले धर्मीहरूलाई भोकै राख्नुहुन्‍न; तर उहाँले दुष्‍टको लालसालाई विफल पार्नुहुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 10 NCV

हितोपदेश 10:3 NERV (पवित्र बाइबल)

परमप्रभुले धर्मीहरूलाई भोकै राख्नु हुन्न तर उहाँले दुष्ट मानिसको लालसालाई पनि विरोध गर्नु हुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 10 NERV

हितोपदेश 10:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

परमप्रभुले असल मानिसहरूलाई भोकै रहन दिनुहुन्‍न तर दुष्‍टलाई त्‍यसले चिताएको कुरा पाउन दिनुहुन्‍न।

शेयर गर्नुहोस्
हितोपदेश 10 सरल नेपाली