हितोपदेश 10:4 - Compare All Versions

हितोपदेश 10:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अल्‍छे हातहरूले मानिसलाई कङ्गाल तुल्‍याउँछन्, तर लगनशील हातहरूले सम्‍पत्ति आर्जन गर्छन्‌।

शेयर गर्नुहोस्
हितोपदेश 10 NNRV

हितोपदेश 10:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अल्छी हातहरूले मानिसलाई गरिब बनाउँछन्, तर परिश्रमी हातहरूले सम्पत्ति आर्जन गर्छन्।

शेयर गर्नुहोस्
हितोपदेश 10 NCV

हितोपदेश 10:4 NERV (पवित्र बाइबल)

अल्छी मानिसले दरिद्रता निम्तयाँउछ भने एक मेहनती मानिस धनी हुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 10 NERV

हितोपदेश 10:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

अल्‍छी मानिस गरीब बन्‍दछ तर परिश्रमी मानिस धनी बन्‍दछ।

शेयर गर्नुहोस्
हितोपदेश 10 सरल नेपाली