हितोपदेश 10:9 - Compare All Versions
हितोपदेश 10:9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
ईमानदार मानिस निर्धक्क हिँड्छ। तर टेढ़ो चाल चल्ने पक्राउ पर्नेछ।
शेयर गर्नुहोस्
हितोपदेश 10 NNRVहितोपदेश 10:9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इमानदार मानिस निर्धक्क भई जिउँछ; तर टेढो मार्गमा हिँड्ने पक्राउ पर्नेछ।
शेयर गर्नुहोस्
हितोपदेश 10 NCVहितोपदेश 10:9 NERV (पवित्र बाइबल)
ईमानदार मानिस सदा-सर्वदाको लागि सुरक्षित भई रहन्छ भने एउटा दुष्ट मानिस अवश्य पतन हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 10 NERVहितोपदेश 10:9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
इमानदार मानिसले कुशल र सुरक्षा पाउँछ तर बेइमानीचाहिँ पक्राउ पर्छ।
शेयर गर्नुहोस्
हितोपदेश 10 सरल नेपाली