हितोपदेश 11:1 - Compare All Versions

हितोपदेश 11:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

छलको तराजूलाई परमप्रभु घृणा गर्नुहुन्‍छ, तर ठीक तौलदेखि उहाँ प्रसन्‍न हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 11 NNRV

हितोपदेश 11:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

छलको तराजु याहवेहले घृणा गर्नुहुन्छ, तर ठिक ढकदेखि उहाँ प्रसन्‍न हुनुहुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 11 NCV

हितोपदेश 11:1 NERV (पवित्र बाइबल)

केही ठग मानिसहरू त्रुटिपूर्ण तराजुहरू प्रयोग गर्छन्। परमप्रभुले त्यस्तो व्यवहार गर्नेहरूलाई घृणा गर्नु हुन्छ तर सही ओजन गर्नेहरूलाई उहाँले मन पराउनु हुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 11 NERV

हितोपदेश 11:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

छली तराजु चलाउनेलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ, ठीक तौलको ढकसित उहाँ खुसी हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 11 सरल नेपाली