हितोपदेश 11:13 - Compare All Versions
हितोपदेश 11:13 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
कुरौटेले गोप्य भरोसामा आघात पुर्याउँछ, तर विश्वसनीय मानिसले कुरा गुप्तमै राख्छ।
शेयर गर्नुहोस्
हितोपदेश 11 NNRVहितोपदेश 11:13 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुराउटेले गोप्य भरोसामा आघात पुर्याउँछ; तर विश्वासयोग्य मानिसले कुरा गोप्य राख्छ।
शेयर गर्नुहोस्
हितोपदेश 11 NCVहितोपदेश 11:13 NERV (पवित्र बाइबल)
अविश्वासी मानिसले अरूको गोप्य कुराहरू जताततै भनि हिँडछ, तर एउटा विश्वासनीय मानिसले ती कुराहरू गोप्य राख्छ।
शेयर गर्नुहोस्
हितोपदेश 11 NERVहितोपदेश 11:13 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
व्यर्थका कुरा गर्ने मानिसलाई गुप्त कुरा भन्न सकिंदैन तर विश्वासयोग्य मानिसमा भरोसा राख्न सकिन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 11 सरल नेपाली