हितोपदेश 11:14 - Compare All Versions
हितोपदेश 11:14 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
पथप्रदर्शनको अभावले देशको पतन हुन्छ, तर धेरै सल्लाहकारहरूको कारण विजय निश्चित हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 11 NNRVहितोपदेश 11:14 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मार्गदर्शनको अभावमा देशको पतन हुन्छ; तर धेरै सल्लाहकारको कारण विजय हुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 11 NCVहितोपदेश 11:14 NERV (पवित्र बाइबल)
मार्गदर्शन सही नभएको खण्डमा एउटा राष्ट्र नष्ट हुन्छ, तर धैरै सल्लाहकारहरू भए विजय आउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 11 NERVहितोपदेश 11:14 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
अगुवाइ नभएकोमा देशको पतन हुन्छ; तर धेरै सल्लाहकार भए विजय निश्चित छ।
शेयर गर्नुहोस्
हितोपदेश 11 सरल नेपाली