हितोपदेश 11:17 - Compare All Versions
हितोपदेश 11:17 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
दयालु हुनाले मानिसको आफ्नै हित हुन्छ, तर निर्दयी मानिसले आफैमाथि सङ्कष्ट ल्याउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 11 NNRVहितोपदेश 11:17 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दयालु मानिसले आफैँलाई लाभ पुर्याउँछ, तर निर्दयी मानिसले आफूमाथि सङ्कष्ट निम्त्याउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 11 NCVहितोपदेश 11:17 NERV (पवित्र बाइबल)
दयालु मानिसले केही कर्म गर्दा उसको हित हुन्छ, तर दुष्ट मानिसको कर्मले उसैलाई सङ्कष्ट गराउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 11 NERVहितोपदेश 11:17 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
दया गर्ने मानिसले आफ्नै कल्याण गर्दछ, निष्ठुरीले आफ्नै हानि गर्दछ।
शेयर गर्नुहोस्
हितोपदेश 11 सरल नेपाली