हितोपदेश 11:2 - Compare All Versions

हितोपदेश 11:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

जब अहङ्कार आउँछ, तब अपमान पनि आइलाग्‍छ, तर नम्रताले बुद्धि ल्‍याउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 11 NNRV

हितोपदेश 11:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जब अहङ्कार आउँछ, तब बदनामी पनि आउँछ; तर नम्रतासँग बुद्धि आउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 11 NCV

हितोपदेश 11:2 NERV (पवित्र बाइबल)

अपमान घमण्डसँग आँउछ, तर ज्ञान नम्रतासँगै आउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 11 NERV

हितोपदेश 11:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

अहङ्कारी मानिसको चाँडै बेइज्‍जत हुन्‍छ, नम्र स्‍वभाव राख्‍नु बुद्धिको कुरा हो।

शेयर गर्नुहोस्
हितोपदेश 11 सरल नेपाली