हितोपदेश 11:22 - Compare All Versions
हितोपदेश 11:22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
सुँगुरको नाकमा सुनको नत्थ भएझैँ एक विवेकहीन सुन्दरी स्त्री पनि हो।
शेयर गर्नुहोस्
हितोपदेश 11 NNRVहितोपदेश 11:22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विवेकहीन सुन्दरीचाहिँ सुँगुरको थुतुनोमा सुनको बुलाकी भएजस्तै हो।
शेयर गर्नुहोस्
हितोपदेश 11 NCVहितोपदेश 11:22 NERV (पवित्र बाइबल)
एउटी सुन्दरी तर मूर्ख आइमाई, सुँगुरको नाकमा शुद्ध सुनको बुलाकी जस्ती हो।
शेयर गर्नुहोस्
हितोपदेश 11 NERVहितोपदेश 11:22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
विवेक नभएकी नारीको सुन्दरता सुँगुरको थुतुनोमा सुनको नत्थ लाएझैँ हो।
शेयर गर्नुहोस्
हितोपदेश 11 सरल नेपाली