हितोपदेश 11:24 - Compare All Versions

हितोपदेश 11:24 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

कोही मानिसले उदार हातले दिन्‍छ र अझ बढ़ी पाउँछ, अर्कोले दिन सक्‍ने पनि दिँदैन, र दरिद्रतामा पर्छ।

शेयर गर्नुहोस्
हितोपदेश 11 NNRV

हितोपदेश 11:24 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

कसैले उदार चित्तले दिएर पनि अझ बढी लाभ गर्छन्; तर कसैले चाहिँ कञ्जुसी गर्छ, र पनि त्यसमाथि दरिद्रता आउँछ।

शेयर गर्नुहोस्
हितोपदेश 11 NCV

हितोपदेश 11:24 NERV (पवित्र बाइबल)

त्यहाँ एकजना मानिस छ जसले उदार हातले दिन्छ तर उसले धेरै पाउँदै जान्छ अनि त्यहाँ अर्को मानिस छ जसले दिनु पर्ने चीज दिन अस्वीकार गर्छ तर ऊसँग सामान कम्ति-कम्ति हुँदै जान्छ।

शेयर गर्नुहोस्
हितोपदेश 11 NERV

हितोपदेश 11:24 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

कोही मानिसहरूले खुल्‍ला मनले पैसा खर्च गर्छन् र पनि अझ धनी नै हुन्‍छन्। अरूहरू सावधानी गर्छन् र पनि अझ गरीब हुन्‍छन्।

शेयर गर्नुहोस्
हितोपदेश 11 सरल नेपाली