हितोपदेश 11:25 - Compare All Versions

हितोपदेश 11:25 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

उदार मानिसको फलिफाप हुन्‍छ, अरूलाई उत्‍साह दिने व्‍यक्तिले आफू पनि नयाँ उत्‍साह प्राप्‍त गर्नेछ।

शेयर गर्नुहोस्
हितोपदेश 11 NNRV

हितोपदेश 11:25 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

उदार मानिसको उन्‍नति हुनेछ; जसले अरूलाई उत्साह दिन्छ, ऊ आफैँ पनि उत्साहित हुनेछ।

शेयर गर्नुहोस्
हितोपदेश 11 NCV

हितोपदेश 11:25 NERV (पवित्र बाइबल)

उदार मानिसले उन्नति गर्छ अरूको तिर्खा मेटाउने मानिसको आफ्नो पनि तिर्खा मेटिन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 11 NERV

हितोपदेश 11:25 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

उदार चित्तको होऊ र तिम्रो फलिफाप हुनेछ, अरूलाई मद्दत गर र तिमीले मद्दत पाउनेछौ।

शेयर गर्नुहोस्
हितोपदेश 11 सरल नेपाली