हितोपदेश 11:28 - Compare All Versions
हितोपदेश 11:28 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
जसले आफ्नो सम्पत्तिमा भरोसा राख्छ, त्यसको पतन हुनेछ, तर धर्मीचाहिँ हरियो पातझैँ मौलाउनेछ।
शेयर गर्नुहोस्
हितोपदेश 11 NNRVहितोपदेश 11:28 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले आफ्नो धनमाथि भरोसा राख्छ, त्यसको पतन हुन्छ; तर धर्मी जनहरूचाहिँ हरियो पालुवाजस्तै लहलह मौलाउनेछन्।
शेयर गर्नुहोस्
हितोपदेश 11 NCVहितोपदेश 11:28 NERV (पवित्र बाइबल)
जसले आफ्नो सम्पत्तिमा भरोसा गर्छ त्यो सुकेको पात झैं झर्छ। तर असल मानिस नयाँ पालुवाको हरियो पात झैं बढ्छ।
शेयर गर्नुहोस्
हितोपदेश 11 NERVहितोपदेश 11:28 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
आफ्ना धन-सम्पत्तिमा भर पर्नेहरू शरद् ऋतुमा पात झरेझैँ झर्नेछन् तर धर्मीहरू ग्रीष्म ऋतुका पातहरूझैँ मौलाउनेछन्।
शेयर गर्नुहोस्
हितोपदेश 11 सरल नेपाली