हितोपदेश 11:3 - Compare All Versions
हितोपदेश 11:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
ईमानदारी नै सोझाहरूको पथ-प्रदर्शक हो, तर विश्वासघातीहरू आफ्नै कपटले नष्ट हुन्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 11 NNRVहितोपदेश 11:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मीहरूको इमानदारीताले तिनीहरूलाई अगुवाइ गर्छ; तर विश्वासघातीहरू आफ्नै कपटले नष्ट हुन्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 11 NCVहितोपदेश 11:3 NERV (पवित्र बाइबल)
ईमानदार मानिसहरूलाई आफ्नो ईमान्दारीले पथ-प्रदर्शन गराउँछ, तर विश्वासघातीहरूलाई तिनीहरूको दुष्टताले नै सर्वनाश गराउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 11 NERVहितोपदेश 11:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तिमी भलो छौ भने इमानदारीता त्याग्दैनौ। तर भरोसा गर्न नसकिने मानिसहरू आफ्नै छल-कपटमा नष्ट भइजान्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 11 सरल नेपाली