हितोपदेश 11:30 - Compare All Versions

हितोपदेश 11:30 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

धर्मात्‍माको फल जीवनको रूख हो, अनि जसले मानिसहरू उद्धारमा ल्‍याउँछ, त्‍यो बुद्धिमान्‌ हो।

शेयर गर्नुहोस्
हितोपदेश 11 NNRV

हितोपदेश 11:30 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

धर्मी जनको फल जीवनको रूख हो; अनि बुद्धिमान्‌ले साथी पाउँदछ।

शेयर गर्नुहोस्
हितोपदेश 11 NCV

हितोपदेश 11:30 NERV (पवित्र बाइबल)

धर्मी मानिसले गरेको कर्मफल “जीवनको वृक्ष” जस्तो हो, अनि ज्ञानी मानिसले आरूलाई नयाँ जीवन दिन्छन्।

शेयर गर्नुहोस्
हितोपदेश 11 NERV

हितोपदेश 11:30 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

धार्मिकताको फल जीवन हो र मानिसको जीवन बचाउनेचाहिँ ज्ञानी हो।

शेयर गर्नुहोस्
हितोपदेश 11 सरल नेपाली