हितोपदेश 12:1 - Compare All Versions
हितोपदेश 12:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
ताड़नालाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्छ, तर सुधारलाई घृणा गर्ने व्यक्ति अबूझ हो।
शेयर गर्नुहोस्
हितोपदेश 12 NNRVहितोपदेश 12:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनुशासनलाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्छ, तर सुधारलाई घृणा गर्ने व्यक्ति मूर्ख हो।
शेयर गर्नुहोस्
हितोपदेश 12 NCVहितोपदेश 12:1 NERV (पवित्र बाइबल)
एकजना मानिस जसले अनुशासनलाई प्रेम गर्छ उसले त ज्ञानलाई त्यसै माया गर्छ, तर जसले सुधारलाई घृणा गर्छ, त्यो त पटमूर्ख हो।
शेयर गर्नुहोस्
हितोपदेश 12 NERVहितोपदेश 12:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
जसले ज्ञानलाई प्रेम गर्दछ, त्यसले आफ्ना दोष देखाइदिएको स्वीकार गर्दछ। भुल सुधार मन नपराउने मानिस मूर्ख हो।
शेयर गर्नुहोस्
हितोपदेश 12 सरल नेपाली