हितोपदेश 12:15 - Compare All Versions
हितोपदेश 12:15 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
मूर्खको बाटो आफ्नो नजरमा ठीकै देखिन्छ, तर समझदार मानिसले अरूको सल्लाह सुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 12 NNRVहितोपदेश 12:15 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मूर्खको चाल त्यसकै लागि ठिक देखिन्छ, तर बुद्धिमान् मानिसले अरूको सल्लाह सुन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 12 NCVहितोपदेश 12:15 NERV (पवित्र बाइबल)
एक मूर्खले उसले जे गर्छ त्यसैलाई ठीक सोच्छ तर एक ज्ञानीले अरूबाट उपदेश लिन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 12 NERVहितोपदेश 12:15 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
मूर्खहरूले सधैँ आफैंलाई ठीक छौं भनी सम्झन्छन्। बुद्धिमान्हरूले सल्लाहका कुरा सुन्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 12 सरल नेपाली