हितोपदेश 12:16 - Compare All Versions

हितोपदेश 12:16 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

मूर्खले आफ्‍नो रीस झट्टै पोखाउँछ, तर एक विवेकी मानिसले आफू अपमानित हुँदा, आँखा चिम्‍लिदिन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 12 NNRV

हितोपदेश 12:16 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

मूर्खले आफ्नो रिस झट्टै देखाउँछ; तर विवेकशील मानिसले अपमानको वास्तै गर्दैन।

शेयर गर्नुहोस्
हितोपदेश 12 NCV

हितोपदेश 12:16 NERV (पवित्र बाइबल)

एकजना मूर्ख मानिस छिटो रिसाउँछ, तर एक समझदार मानिस उसको अपमान सहन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 12 NERV

हितोपदेश 12:16 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

मूर्ख रिसाउँदा त्‍यसले झट्टै आफ्‍नो रिस पोखाउँदछ। समझदार मानिसहरूले अपमान भएकोमा ध्‍यान दिँदैनन्।

शेयर गर्नुहोस्
हितोपदेश 12 सरल नेपाली