हितोपदेश 12:18 - Compare All Versions

हितोपदेश 12:18 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

असावधान वचनले मानिसलाई तरवारले झैँ घोच्‍छ, तर बुद्धिमान्‌को बोलीले निको पार्छ।

शेयर गर्नुहोस्
हितोपदेश 12 NNRV

हितोपदेश 12:18 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

विवेकहीनका वचनहरूले मानिसलाई तरवारलेझैँ रोप्छ, तर बुद्धिमान्‌को जिब्रोले निको पार्छ।

शेयर गर्नुहोस्
हितोपदेश 12 NCV

हितोपदेश 12:18 NERV (पवित्र बाइबल)

विचार नगरी बोलेको बचनले तरवारले झैं घोच्छ, तर ज्ञानी मानिसले सोचेर बोल्छ र उसले भनेको शब्दले मलमको काम गर्छ।

शेयर गर्नुहोस्
हितोपदेश 12 NERV

हितोपदेश 12:18 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

नसोची बोलेका शब्‍दले तरवारले झैँ गहिरो चोट लाउन सक्‍दछ तर बुद्धिमानीसित बोलेका वचनले चोट निको पार्दछ।

शेयर गर्नुहोस्
हितोपदेश 12 सरल नेपाली