हितोपदेश 12:19 - Compare All Versions
हितोपदेश 12:19 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
सत्य बोल्ने ओठ सधैँ स्थिर रहन्छन्, तर झूट बोल्ने जिब्रो केही क्षण मात्रै टिक्छ।
शेयर गर्नुहोस्
हितोपदेश 12 NNRVहितोपदेश 12:19 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सत्य बोल्ने ओठ सदा स्थिर रहन्छ; तर झूटो बोल्ने जिब्रो केही समय मात्र रहन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 12 NCVहितोपदेश 12:19 NERV (पवित्र बाइबल)
जो सत्य बोल्छ सदा स्थीर रहन्छ, तर जो झूटो बोल्छ केही क्षणको निम्ति मात्र रहन्छ।
शेयर गर्नुहोस्
हितोपदेश 12 NERVहितोपदेश 12:19 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
झूटो थोरै समयको निम्ति मात्र हो तर सत्य सदा रहिरहन्छ
शेयर गर्नुहोस्
हितोपदेश 12 सरल नेपाली